Wednesday Sep 09, 2026



वाग्मती प्रदेश

srticle.jpg

वागमतीका मुख्यमन्त्री जम्कट्टेल र थप दुई मन्त्रीले लिए शपथ

November 17, 2022
Avatar
नेपालि खबर
हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथग्रहण गरेका छन् ।सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मङ्गलवार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको शपथ लिएका हुन् ।मुख्यमन्त्री जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा शपथ गरेका छन् ।राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन् ।प्रकासित् मितिः २०७९ पौष २६ गते मंगलबार ।