Friday Jan 09, 2026



घटना/अपराध

srticle.jpg

नक्कली भुटानी शरणार्थी प्रकरणको बाछिटा नेकपा एमालेसम्म

April 8, 2023
Avatar
नेपालि खबर
काठमाडौं । तेस्रो मुलुकमा पुनर्वासपछि शिविरमा बाँकी रहेका भुटानी शरणार्थीलाई व्यवस्थापन गर्ने नाममा गृह मन्त्रालय र त्यहाँकै पदाधिकारीको भूमिका शंकास्पद देखिएको छ । नक्कली शरणार्थी बनाउन बिचौलियाको भूमिका खेल्ने चारजना पक्राउ परे पनि गृहका तत्कालीन पदाधिकारीलाई भने उन्मुक्ति दिने खेल सुरु भएको छ ।राजनीतिक नेतृत्व र बिचौलियाको प्रभावमा परि स्वयं गृह मन्त्रालयले नक्कली शरणार्थीलाई जारी गरेको परिचयपत्र प्रहरी अनुसन्धानबाट सतहमा आएपछि अहिले घटनमा संलग्न भएको संकित राजनीतिक तथा प्रशासनिक उच्च तहका पदाधिकारीलाई जोगाउने खेल भएको छ ।गृह मन्त्रालयब...