Saturday Apr 18, 2026


वागमतीका मुख्यमन्त्री जम्कट्टेल र थप दुई मन्त्रीले लिए शपथ

Image
१ मंसिर २०७९, बिहिवार
Avatar
नेपालि खबर

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथग्रहण गरेका छन् ।

सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मङ्गलवार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको शपथ लिएका हुन् ।


मुख्यमन्त्री जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा शपथ गरेका छन् ।

राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन् ।

प्रकासित् मितिः २०७९ पौष २६ गते मंगलबार ।

Advertisement

सम्बन्धित खबर