Saturday Jun 06, 2026



सुदूरपश्चिम प्रदेश

srticle.jpg

सुदूरपश्चिममा मुख्यमन्त्रीको सपथ आज, २ मन्त्री नियुक्त हुने

January 12, 2023
Avatar
नेपालि खबर
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् । दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ कार्यक्रम तय भएको हो।रावललाई प्रदेश प्रमुख देवराज जोशीले सपथ खुवाउनेछन् । संविधानको धारा १६८ को उपधारा (२) अनुसार रावल बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए।यसैबीच रावलले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सत्तारुढ गठबन्धनको प्रमुख दल माओवादी केन्द्र र एमालेबाट दुई जना मन्त्री बनाउने तयारी रावलले गरेको स्रोतले जनाएको छ।उनीहरुले मुख्यमन्त्रीसँग...