पुरैनी ताल नजिकको सीमसार क्षेत्रमा वाईनाकुलरबाट जलपंछी नियाल्दै गणक...
२७ पुष २०७९, बुधवार
नेपालि खबर
बेलौरी नगरपालिकाको पुरैनी ताल नजिकको सीमसार क्षेत्रमा वाईनाकुलरबाट जलपंछी नियाल्दै गरेका गणक । तीन दिन अघिदेखि कञ्चनपुरमा जलपंछी गणनाको कार्य शुरु भएको छ ।