Saturday Apr 18, 2026


बालाजु–माछापोखरी क्षेत्र: यसरी भड्कीएको थियो दंगा (तस्वीरहरु)

Image
२ फागुन २०७९, मङ्गलवार
Avatar
आर्थिक ब्युरो

काठमाडौं । काठमाडौंको बालाजु माछापोखरी क्षेत्र हिजो अवेर सम्म तनावग्रस्त बनेको छ ।

ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण यो क्षेत्र तनावग्रस्त बनेको हो ।

आन्दोलनकारीले प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका छन् । यस्तै उनीहरुले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट पनि भत्काइ दिएका छन् । मुल सडकमै प्रहरीको दुई वटा भ्यानमा आगलागी हुँदा घटनास्थलमा प्रहरी देखिएको थिएन । आज विहान विहान पनि स्थिति तनावग्रस्त नै रह्यो ।

यो पनि पढ्नोस्

https://bagmatiraftar.com/news/kathamada-lifalina-kashhatara-na-tanavagarasata


Advertisement

सम्बन्धित खबर