Thursday Sep 10, 2026


उपनिर्वाचनको लागि शुक्रबारदेखि आचारसंहिता लागु

Image
२३ चैत २०७९, बिहिवार
Avatar
नेपालि खबर

वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको लागि आचारसंहिता लागु हुने भएको छ। 


बिहीबारदेखि उक्त आचारसंहिता लागु हुने निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।


आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुने उनले बताए। 


वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २मा उपनिर्वाचन हुँदैछ । 

Advertisement

सम्बन्धित खबर