Saturday Sep 12, 2026


माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल विरुद्ध रिट दर्ता (पत्रसहित)

Image
२३ फागुन २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अध्यक्ष प्रचण्डविरुद्ध २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिनु भएको थियो ।

प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएकाहरु कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले रिट दायर गर्नुभएको छ । उक्त रिटमा बिहीबारका लागि पेशी तोकिएको छ ।

             

Advertisement

सम्बन्धित खबर