Saturday Jun 06, 2026



कला/समाज

srticle.jpg

घण्टाघरको घडीलाई स्वचालित बनाउन अध्ययन सुरु

February 10, 2023
Avatar
नेपालि खबर
काठमाडौं । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ९भवन तथा आवास० ले त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण सुरू गरेको छ । २ पुस २०७९ देखि  १ पुस २०८१ सम्म सक्नुपर्ने सम्झौता अनुसार काम भइरहेको आयोजना उपनिर्देशक प्रभाकरलाल कर्णले बताए ।आयोजना उपनिर्देशक कर्णका अनुसार पुरानो भवनलाई रेट्रोफिट गर्ने र त्यो अवधिसम्मका लागि भवनमा सञ्चालित कक्षाहरु अस्थायी ‘प्रि–फ्याब’ कोठाहरु बनाएर सार्ने तयारी भइरहेको छ ।रानीपोखरीको डिलमा अस्थायी प्रि–फ्याब कोठाहरु बनाउने कार्य पनि सुरू भइसकेको आयोजना उपनिर्देशक कर्णले जानकारी दिए । ३४ करोड ६७ लाख रुपैयाँमा भवन पुन...