Saturday Apr 18, 2026


महाशिवरात्रीको तयारी: पाशुपत क्षेत्रमा नागाबाबाको अस्वभनीय ताण्डव (तस्विरहरु)

Image
४ फागुन २०७९, बिहिवार
Avatar
नेपालि खबर

काठमाडौं । शनिबारको महाशिवरात्रीका लागि पाशुपत क्षेत्रको चहलपहल बढ्दो रहेको छ । दर्शनार्थीहरुको भीड पनि बढ्दो क्रममा छ । दर्शनका लागि भारतबाट आउने दर्शनार्थी पनि बढेका छन् । 

त्यस्तै सधै झैँ यसपालि पनि भारतबाट नागाबाबाहरु आइसकेका छन् । नागाबाबाहरुले आफ्नो नागा रुप देखाइरहेका छन् । उनीहरु युवा दर्शनार्थीका लागि केन्द्रविन्दु बन्दै आएका छन् । 

त्यसैगरी विदेशी पर्यटकहरुका लागि पनि नागाबाबा आकर्षण बन्दै आएका छन् । उनीहरुको नागारुप हेर्न विदेशी पर्यटकहरु थप उत्साही हुने गरेका छन् । 

तर नागाबाबाले भित्र्याएको विकृति रोक्न भने सुरक्षाकर्मीलाई सकस पर्दै आएको छ । उनीहरुले नेपालमा आएर गाँजाको ब्यापार गर्ने गरेको पाइएको छ । 



Advertisement

सम्बन्धित खबर