कोशी, वाग्मती र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना
March 22, 2023
नेपालि खबर
काठमाडौं । हाल कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ ।हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।राति पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्य...