Saturday Apr 18, 2026



अर्थ/पर्यटन

srticle.jpg

अलैँची बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी

February 26, 2023
Avatar
आर्थिक ब्युरो
लम्जुङ।अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा ३८० मेट्रिक टन अलैँची बिक्री भएको थियो।विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची  बिक्रीबाट सो रकम आम्दानी भएको हो। यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा ५५० देखि ७०० सम्ममा र गत वर्ष ९५० देखि एक हजार ५०० बढी मूल्यमा बिक्री गरेका थिए। यसअघि उनीहरुले सबैभन्दा बढी विसं २०७७ मा तीन हजार ५०० क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गर...