Saturday Apr 18, 2026



विश्व विविध

srticle.jpg

नाइजेरियाको बेनुए राज्यमा बन्दुकधारी समूहकाे आक्रमणमा परि ४६ जनाको ज्यान गयाे

April 8, 2023
Avatar
नेपालि खबर
एजेन्सी ।नाइजेरियाको उत्तरी मध्य भागमा रहेको एक गाउँमा बन्दुकधारी समूहकाे आक्रमणमा परि ४६ जनाकाे ज्यान गएकाे छ ।बेनुए राज्यको उमोगिडी समुदायका नागरिकमाथि घुमन्ते गोठालाहरूले आक्रमण गरेका एएफपीले जनाएकाे छ । आक्रमणमा परि थुप्रै नागरिक हराइरहेका र ज्यान गुमाउनेकाे सङ्ख्या बढ्न सक्ने  बेनुए राज्यका प्रशासकका सुरक्षा सल्लाहकार पल हेम्बाले बताउनु भएकाे एएफपीमा उल्लेख छ । उहाँले गोठालाहरूले झन्डै एक महिनादेखि स्थानीय समुदायमाथि आक्रमण गरिरहेका पनि बताउनु भएकाे छ । आक्रमणको कारण भने खुलेकाे छैन । गाेठालाहरुले गाईबस्तु चराएर आफ्नाे खेतीय...